पश्चिम बङ्गाल शिक्षा रत्न पुरस्कारले सम्मानित शिक्षक डा. मिलन तामाङ र शिक्षिका कल्पना प्रधानलाई सम्वर्द्धना

मङपु : संयुक्त माध्यामिक शिक्षक कल्याण संगठन मङपु सर्कलको आयोजनामा शिक्षक जगत राईको अध्यक्षमा आज मङपु सरस्वती विद्यालय भवनमा बधाई एवम् अभ्यर्थना समारोह सम्पन्न भयो। शिक्षक बिशोर कार्कीले स्वागत सम्भाषण राखेको समारोहको सन्चालन शरण गुरुङले गरेको समारोहमा पश्चिम बङ्गाल शिक्षा रत्न पुरस्कारले सम्मानित डा. मिलन तामाङ अनि कल्पना प्रधानलाई संयुक्त माध्यामिक शिक्षक संगठन मङपु सर्कलको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। मङपुमा राज्य विश्वविद्यालय बनिनु भनेको मङपुको शिरमा मुकुट थपिनु हो भन्दै डा. मिलन तामाङले आफ्नो सम्बोधनमा जनाए।

 

तिनले यहाँको कलेजहरूको नाम स्थानीय प्रतिभाको नाममा  राख्नु पर्ने सुझाउ राख्दै मङपुमा बनिन लागेको दार्जिलिङ हिल युनिभर्सिटीको नाम पनि ईन्द्रबादुर राई जस्ता विभूतीको नाममा हुनुपर्ने बताए। डा. तामाङले अझ थप जनाए। कार्यक्रममा  मङपु गायिका गरिमा गुरुङले मिठो गीत प्रस्तुत गरिन् भने लाब्दा निम्न उच्च विद्यालयका नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरे। समारोहका प्रमुख अतिथि माध्यामिक शिक्षक कल्याण संगठनका केन्द्रिय समिति अध्यक्ष अनिल शर्माले यस वर्ष नभए पनि अर्को वर्ष मङपुमा नै माध्यमिक परीक्षाको केन्द्र हुने बताए। कार्यक्रममा माध्यामिक तथा उच्च माध्यामिकमा उत्कृष्ट अङ्क ल्याएर उतीर्ण हुने विद्यार्थीहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। अर्कोतिर, मङपुका पत्रकार दुई केशर मोक्तान र राजेश थापा अनि समाजसेवी व्यक्तित्व किरण पाख्रीन, सुरेन्द्र थीङ, समल कार्की, डीएस प्रधान, सन्तजोसेप विद्यालयका फादर जे पटेल अनि ग्रीनहिलका प्राचार्य दीपेन थापालाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes