पश्चिमबंग प्रदेश कांग्रेस कमिटीद्वारा नगरनिगम अभियान

सिलगढी : केही मागलाई लिएर पश्चिमबंग प्रदेश कङ्ग्रेस कमिटीले एउटा रैलीको माध्यमद्वारा नगरनिगम अभियान चलायो। तथापि, पुलिसले उक्त रैलीलाई नगरनिगममा प्रवेश गर्न अगावै रोकिदिँदा पुलिस र कार्यकतामाझ हातापाई समेत भएपछि तनाउको माहौल देखापर्यो। सिलगढी नगरनिगमले सहरवासीलाई परिसेवा प्रदान गर्न विफल भएको आरोप लगाउँदै प्रदेश कांग्रेस कार्यकर्ताहरूले आज सिलगढीको बाघाजतिन पार्कबाट एउटा रैली निकाल्यो। उक्त रैली नगरनिगम अघि पुगेपछि पुलिसले रैलीलाई रोकिदिँदा पुलिस र प्रदेश कांग्रेस कार्यकर्ताहरूमाझ हातापाई शुरू भयो। प्रदेश कांग्रेस कार्यकर्ताहरू नगरनिगमको मुख्य द्वारभित्र प्रवेश गरेपछि सिलगढीको 16 नम्बर वार्ड पार्षद सुजय घटकको हस्तक्षेपमा 6 जनाको एउटा प्रतिनिधि टोलीले 9 सूत्रीय मागलाई लिएर नगर कमिश्नर सोनम वाङ्ग्दी भुटियासित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस सम्बन्धमा वार्ड पार्षद सुजय घटकले भने, म सिलगढी नगर बोर्डमा कांग्रेस पार्षद हुँ। आज केही मुद्दाहरूलाई लिएर आफूहरूले एउटा रैलीको माध्यमद्वारा नगर कमिश्नर सोनम वाङ्ग्दी भुटियासित भेट गरेर एउटा ज्ञापन पत्र चढायौँ। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा 47 वटा  वार्डको साथ नगरनिगम अभियान चलाउनेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes