पद आवेदनको लागि बङ्ग्ला भाषा पाठ्यक्रममा पढेको हुनुपर्ने अनिवार्यता नरहेकोबारे अनित थापालाई मुख्यमन्त्रीले दिए फोनमार्फत् जानकारी

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पश्चिम बंगाल को-ओपरेटिभ सर्भिस कमिशनले बङ्गालको कतिपय जिल्लाहरूमा पदको विज्ञापन सार्वजनिक गरेको अनि त्यो विज्ञापनमा उम्मेदवारले बंगाली भाषा 10 अथवा 12 कक्षामा अनिवार्य रूपमा पहिलो अथवा दोस्रो भाषाको रूपमा पढेको हुनुपर्छ भन्ने नियम लगाएको विषय जानकारी गराउँदै एउटा पत्र लेखेका थिए। उक्त पत्रमा तिनले नेपाली भाषीहरू बङ्गालको सबै जिल्लाहरूमा बसोवास गर्छन् र नेपाली भाषालाई आफ्नो पहिलो अथवा दोस्रो भाषा बनाएर पढ्ने हाम्रा नानीहरूमाथि उक्त पदको निम्ति आवेदन दिनु सक्ने नै छैनन् भनी उल्लेख गरेका छन्। त्यसरी नै तिनले नेपाली भाषा भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त भाषा हो भन्दै मुख्यमन्त्रीलाई निवेदन गर्दै भनेका थिए कि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन क्षेत्रमा बस्ने होस् अथवा बङ्गालको कुनै पनि भागमा बस्ने हाम्रा नानीहरू जसले नेपाली भाषालाई आफ्नो विषय लिएर पढे, तिनीहरूले पनि यी पदहरूको निम्ति आवेदन गर्न सकोस् जसरी अन्य परीक्षामा बस्न पाउने नियम छ भनी लेखेका छन्। यसै पत्रको आधारमा आज मुख्यमन्त्रीले आफूलाई फोनमार्फत् जानकारी दिँदै यो अधिसूचना परिवर्तन हुनेछ भनी जनाएको तिनले बताए। थापाले अब निस्कने सूचनामा बङ्ग्ला भाषा पाठ्यक्रममा पढेको हुनुपर्ने अनिवार्यता रहनेछैन  अपितु उक्त पदहरू स्थानीय स्तरको निम्ति निकालिएको हो, त्यसर्थ स्थानीय वासिन्दाको भाषा बुझ्ने अनि बोल्न सक्ने क्षमता उम्मेदवारमा हुनु पर्नेछ भनी फोनमार्फत् मुख्यमन्त्रीले तिनलाई जनाएको बताए। यसको लागि अनित थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएको र अब हाम्रा नेपाली भाषी उम्मेदवारहरूले पनि उक्त विज्ञापनमा उल्लेखित पदहरूमा आवेदन दिनु सक्नेछन् भनी तिनले बताए। मुख्यमन्त्रीले हाम्रो निवेदनलाई गम्भीरतापूर्वक लिएको अनि नेपाली भाषी नानीहरूलाई आवेदन गर्नदेखि वञ्चित नराखेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes