पाडाई शिक्षा सम्बन्धी खरसाङको मकैबारी प्राथमिक पाठशालामा सभा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत मकैबारी चिया बगानको कोदोबारीमा अवस्थित मकैबारी प्राथमिक पाठशालामा आज प्राथमिक पाठशालाका विद्यार्थीहरूको निम्ति राज्य सरकारको नयाँ शिक्षा नीतिबारे स्कुलको विद्यार्थीहरूका अभिभावकहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। सभामा स्कुलकी प्रधान शिक्षिका इन्दिरा थापाले राज्य सरकारको नयाँ शिक्षा नीति पाडाई शिक्षाबारे अवगत गराइन्। तिनले प्राथमिक पाठशालाका पाँच वर्षमाथिका विद्यार्थीहरूलाई सप्ताहमा दुई दिन जतिसक्दो गाउँ-गाउँमा गएर मनोरञ्जनात्मक र सर्तकतापूर्वक पढ़ाउनु पर्ने निर्देश आएको जनाउँदै यसबारे अभिभावकहरूको मन्तव्य पनि लिइन्। थापाले नानीहरूलाई यो शिक्षा दिनको निम्ति गाउँमा कुनै भवन हुनुपर्ने औ त्यहाँ कम्ती नानीहरूलाई लिएर पढ़ाउनु पर्ने बताउँदै सहयोगको निम्ति सबैसित आग्रह गरिन्। शिक्षिका थापाले यस स्कुल भवनको जीर्ण अवस्थाबारे दु:ख प्रकट गर्दै यसको मरमतिको निम्ति सम्बन्धित विभागले पहल गरिदिए असल हुने बताइन्। आफ्ना नानीहरूलाई सरकारी स्कुलहरूमा पढ़ाउनुको फायदाबारे जानकारी दिँदै थापाले यस स्कुललाई चिरकालसम्म बचाएर राख्नु हो भने स्थानीय नानीहरूलाई यसै स्कुलमा पढ़ाउनु पर्ने बताउँदै सम्पूर्ण ग्रामवासीले यसबारे सोच्नु पर्ने बताइन्। सभालाई स्कुलका शिक्षिकाहरू सीता छेत्री, मिङमा डोमा लामा लगायत रिना राई, सुवास छेत्री अनि अभिभावकहरूले सम्बोधन गरेका थिए भने धन्यवाद ज्ञापन शिक्षिका सबिता राणाले राखिन्। यसै दिन विद्यार्थीहरूलाई दिइने मिड डे मीलको रासन पनि प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes