पाडाय पाठशालालाई लिएर कालचिनी ब्लकका चियाबारी तथा वनबस्ती इलाकाको स्कुल कर्तृपक्षहरू चिन्तित

कालचिनी : राज्यको सबै स्कुलहरू भोलिदेखि खोलिने भएको छ। आठौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूको लागि स्कुल खोलिनेछ भने पाँचौँदेखि सातौँ श्रेणीसम्म विद्यार्थीहरूको लागि पाडाय शिक्षालयमा पठन पाठन गर्ने राज्य सरकारको शिक्षा विभागले निर्देश दिएको छ। पाडाय पाठशालालाई लिएर कालचिनी ब्लकका चियाबारी तथा वनबस्ती संलग्न इलाकाका विभिन्न स्कुलका कर्तृपक्षहरू चिन्तित बन्न पुगेका छन्। यी समस्त इलाकामा 30 देखि 35 किलो मिटर टाढाबाट विद्यार्थीहरू पढ्न आउने गर्दछन् भने उक्त इलाकामा गएर पाडाय पाठशालामा पढाउनु निक्कै समस्या रहेको बताइएको छ। एकातिर शिक्षकको अभाव छ भने अर्कोतिर विद्यालयमा नियमित क्लास शुरू गरेर टाढा-टाढामा गएर फेरि पाडाय शिक्षालय चलाउन पर्ने भएकोले स्कुल कर्तृपक्ष चिन्तामा परेको छ। यस सम्बन्धमा हेमिल्टनगञ्ज हाईस्कुलका प्रधान शिक्षक अरिन्दम मजुमदारले बताएअनुसार 35 किलोमिटर टाढा जयगाउँबाट विद्यार्थीहरू यहाँ पढ्न आउने गर्दछन्। टाढा-टाढा क्षेत्रमा गएर पाडाय शिक्षालयमा पढाउन आफूहरूलाई निक्कै समस्या हुने तिनले बताए। यसको साथै विद्यालयमा शिक्षक-शिक्षिकाको अभाव पनि रहेको छ। एकातिर विद्यालयको क्लास अर्कोतिर पाडाय शिक्षालयले गर्दा आफूहरूलाई निक्कै दबाउ पर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes