पद्मश्री काजी सिंहलाई एसबीआई सिलगढीको तर्फबाट संवर्द्धना

सिलगढी: पद्मश्री पुरस्कारले सम्मानित कालेबुङका महान सङ्गीतकार तथा चर्चित मादल वादक एवम् अनुसन्धानकर्ता काजी सिंहलाई स्टेट ब्याङ्क अफ् इन्डिया सिलगढीको तर्फबाट सम्वर्द्धना जनाइयो। यस अवसरमा डेपुटी जेनेरल म्यानेजर सिलगढी मोड्युलका निरज प्रसादले पद्मश्री पुरस्कार प्रापक काजी सिंहलाई फुलको गुच्छा सहित संवर्द्धना पत्र, दोसल्ला तथा उपहार दिएर सम्मानित गर्नको साथै पुरस्कारको निम्ति तिनलाई बधाई दिँदै यो हाम्रो निम्ति गौरवको कुरा हो भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *