पद्मश्री पुरस्कृत काजी सिंहलाई सिलगढीमा नेपाली अनुसूचित जाति सङ्घद्वारा संवर्द्धना

सिलगढी: पद्मश्री पुरस्कृत काजी सिंहलाई सिलगढीमा नेपाली अनुसूचित जाति सङ्घ सिलगढी-सुकुना शाखाद्वारा संवर्द्धना जनाइयो। समितिका अध्यक्ष प्रभात गजमेरको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि नेपाली अनुसूचित जाति सङ्घका केन्द्रीय अध्यक्ष कुबेर गहतराज तथा अन्य अतिथिहरूमा डा. कृष्णराज घतानी, समाजसेवी राजेन सुन्दास लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस अवसरमा सिलगढी-सुकुना शाखाको कार्यालयको उद्घाटन पनि गरियो। कार्यक्रमको थालनी अध्यक्ष अनि अतिथिगणबाट बाबा साहेब भीमराव अम्बेडकरको तस्वीरमा माल्यार्पण र दीयो जलाएर गरियो।

यसैक्रममा दिवङ्गत भएका एसोसिएशनका पदाधिकारीहरूको आत्माशान्तिको लागि दुई मिनटको मौन धारण पनि गरियो।  समितिका अध्यक्ष प्रभात गजमेरको बाहुलीबाट एसोसिएशनको झण्डा उत्तोलन गरिएको कार्यक्रममा पद्मश्री पुरस्कृत लोक सङ्गीत आचार्य काजी सिंहले मादल हाम्रो वाद्यवादनको सबैभन्दा महत्वपूर्ण साज रहेकोले यसैको अनुसन्धान कार्यमा लागिपरेको बताए। उक्त कार्यक्रममा नर्थइस्ट नृत्य प्रतियोगिताका विजेता खुशी सेवालाई पनि संवर्द्धना जनाइयो। यस कार्यक्रमलाई रोचक बनाउन गीत र नृत्यहरूको पनि प्रस्तुति गरिएको थियो। कलाकार सुकुमार बराइलीद्वारा सञ्चालन गरेको कार्यक्रममा सचिव बीरेन्द्र रसाइलीले प्रतिवेदन प्रस्तुत गर्नको साथै विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes