पादरी गङ्गाप्रसाद प्रधानको 172औँ जन्म जयन्तीको उत्तरार्द्धको कार्यक्रम गोजपु-मा सम्पन्न

खरसाङ (निसं) : गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा पादरी गङ्गाप्रसाद प्रधानको 172औँ जन्म जयन्ती पालन गरियो। पूर्वार्द्धको कार्यक्रममा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पादरी गङ्गाप्रसाद प्रधानको सालिगमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भयो भने उत्तरार्द्धको कार्यक्रम गोर्खा जनपुस्ताकालय भवनको पारसमणि प्रेक्षागृहमा सम्पन्न भयो। पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ साहित्यकार सलोन कार्थकको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खरसाङ महाविद्यालयका सह प्राध्यापक योगेस खाती, पुस्तकालयका पूर्व अध्यक्ष एवम् समाजसेवी तिलक शर्मा, आकाशवाणी सिलगढीको कार्यक्रम निष्पादक योगेन्द्रराज सुन्दास उपस्थित थिए।

अतिथिहरूको बाहुलीबाट पादरी गङ्गाप्रसाद प्रधानको तस्विरमा धुप दीप प्रज्ज्वलन गरी शुरू गरिएको कार्यक्रममा मणिपुरको घटनामा सहिद बनेका जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। गोमा सुब्बाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण पादरी गङ्गाप्रसाद प्रधान प्रतिष्ठानका संयोजक राजीव सुब्बाले राखे। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित प्रभु अर्जी सुनिदेऊ-गोर्खालीले मुक्ति पाउने झोरा खोलिदेऊनामक गीतलाई स्वागत गीतको रूपमा अभिदान सुब्बा र साथीहरूले प्रस्तुत गरे। कार्यक्रममा सालिग निर्माण समितिको मुख्य संयोजक तिलक शर्मा, प्राध्यापक योगेस खाती र प्रमुख अतिथि वरिष्ठ साहित्यकार सलोन कार्थकले वक्तव्य राखेका थिए भने सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले आफ्नो अध्यक्षीय सम्भाषणसितै धन्यवाद ज्ञापन पनि राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes