पहाड-डुवर्स घुम्न आउने पर्यटकहरूको रेपिड टेस्ट रिपोर्ट निगेटिभ अनिवार्य : सुशान्त राय

सिलगढी : कोरोना महामारीले गर्दा पर्यटन व्यवसायलाई धेरै नोक्सान भइरहेको छ। राज्यको स्वास्थ्य विभागले पहाड़ घुम्न आउने पर्यटकहरूको लागि जारी गरेको गाइड लाइन अनुसार उत्तर बंगाल घुम्न आउने पर्यटकहरूले कोरोनाको दुईवटा खोप लगाएको छ भने मात्र दार्जिलिङ पहाड़ जानसक्ने अनुमति दिएको थियो। तर अब पर्यटन व्यवसायलाई ध्यानमा राखेर स्वास्थ्य विभागले एउटा नयाँ निर्णय लिएको छ। यस अनुसार अब बाहिरबाट पहाड़ घुम्न आउने पर्यटकहरूले रेपिड एन्टिजेन टेस्ट, आरटीपीसीआरको रिपोर्टलाई मान्यता दिइएको छ। आज सर्किट हाउसमा बसेको एउटा बैठक अवधि स्वास्थ्य विभागका अधिकारी ओएसडी सुशान्त रायले बाहिरबाट पहाड तथा डुवर्स इलाकामा घुम्न आउने पर्यटकहरूको रेपिड टेस्ट रिपोर्ट निगेटिभ आउनु अनिवार्य रहेको बताए। कोरोना संक्रमण रोक्नको लागि दार्जिलिङ जिल्लामा मोठ 5 वटा नाका चेकिङ पोइन्ट बनाइने तिनले बताए। हाल तीनवटा नाका चेकिङ पोइन्ट रहेको छ भने अब एनजेपी रेलवे स्टेशन र जङ्क्शन बस स्ट्यान्डमा पनि नाका चेकिङको व्यवस्था गरिइने तिनले बताए। थर्मल टेस्टको माध्यमद्वारा मानिसहरूको चेकिङ गरिने बताइएको छ। कोलकातादेखि चिकित्सकहरूको एउटा विशेष टीम सिलगढी आउने भएको छ भने उक्त टीमले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको (पेडियाट्रिक) चिकित्सा तथा नर्सहरूलाई प्रशिक्षित गर्ने तिनले बताए। दार्जिलिङ स्वास्थ्य विभागले अगस्त महीनासम्म 70 प्रतिशत डबल डोज टीकाकरण पुरा गर्ने लक्ष्य राखेको तिनले बताए। ओएसडी सुशान्त रायले बताएअनुसार कोरोनाबारे आफूहरूले प्रायःजसो बैठक गर्ने गरेको साथै आज पनि कोरोनाको तेस्रो लहरलाई रोकथाम गर्न के-कस्तो पहल गर्नुपर्ने भन्ने विषयमा बैठक अवधि चर्चा गरिएको बताए। आजको बैठकमा अधिकारीहरूले कोरोना संक्रमणबाट बाँच्नको निम्ति विशेष सावधानी अप्नाउने निर्देश दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes