पहाडका विद्यार्थीहरूलाई नि:शुल्क यूपीएससी परीक्षाको तयारी बुधबारदेखि शुरू

दार्जिलिङ : दार्जिलिङ नगरपालिका र एडवार्डस फाउन्डेसनको संयुक्त प्रयासमा पहाडको यूपीएससी परीक्षार्थीहरूलाई परीक्षाको लागि भोली बुधबारदेखि तालिम दिने भएको छ। यसबारे आज एडवार्डस फाउन्डेसनका अध्यक्ष अजय एडवार्डसले पत्रकारहरूलाई जानकारी दिएका छन्।दार्जिलिङ पार्वतीय क्षेत्रहरूबाट पनि आईएसएस, आईपीएस जस्ता अधिकारीहरू बनिनु पर्छ भन्ने ठूलो सोंच लिएर एडवार्डस फाउन्डेसन र दार्जिलिङ नगरपालिकाले पहल शुरू गरेको थियो, जसको निम्ति पहाडको विभिन्न क्षेत्रबाट लगभग 3 हजार विद्यार्थीहरूले दार्जिलिङ नगरपालिका एवम् एडवार्डस फाउन्डेसन समक्ष आवेदन गरेका थिए। ती सबै विद्यार्थीहरूको परीक्षा लिएको थियो, जसमा केवल 12 जना विद्यार्थी छनौट भएका थिए। यी 12 जनालाई यूपीएससी परीक्षाको लागि अब भोलीदेखि भारतको टप्पर आईएएस परीक्षाको तालिम दिने शिक्षकहरूले तालिम दिने काम गर्नेछन् भन्ने फाउन्डेसनका अध्यक्ष अजय एडवार्डसले जानकारी दिएका छन्। यी 12 जना परीक्षार्थीहरूमध्ये 1 जना जयगाउँ, 3 जना कालेबुङ अनि रहल दार्जिलिङको विभिन्न ठाउँका विद्यार्थीहरू रहेको थाहा लागेको छ। बाहिरका परीक्षार्थीहरूको निम्ति दार्जिलिङ नगरपालिका र एडवार्डस फाउन्डेसनको तर्फबाट बस्नु, खाने सबै प्रकारको नि:शुल्क व्यवस्था मिलाइ दिएको एडवार्डसले बताएका छन्। यसको साथै परीक्षाको समयमा खाता-किताब तथा लाइब्रेरी समेतको व्यवस्था नि:शुल्क रूपमा विद्यार्थीहरूलाई आफुहरूले गर्ने भएको तिनले जनाए। छिमेकी राज्य सिक्किमले प्रत्येक साल दुई-तीन जना आईएएस, आईपीएस जस्ता उच्च अधिकारीहरू तयार गर्छन् तर दार्जिलिङ पहाडले किन बनाउन सक्दैन भन्ने हाम्रो मनमा रहेकोले गर्दा नै एडवार्डस फाउन्डेसन र दार्जिलिङ नगरपालिकाले यो कदम उठाएको अजय एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes