पहाडका रोगीहरू सिलगढी ल्याउन परे गोर्खा च्यारिटेबल अस्पतालसित सम्पर्क गर्ने अपील

सुकेपोखरी : कुनै पनि पहाड-समतल क्षेत्रबाट सिलगढ़ीमा बिमारीहरू ल्याएर नर्सिङ होममा भर्ना गर्नपरे गोर्खा च्यारिटेबल अस्पतालसित सम्पर्क गर्ने संगठनका सचिव सुरेन प्रधानले एउटा भीडियो क्लिप जारी गरेर अपील गरेका छन्। समितिसित सम्पर्क गरे आफूहरूले सटीक मार्ग दर्शन गर्ने तिनले दावी गरेका छन्। हाल सिलगढ़ीमा रगतको कमी भइरहेकोले गर्दा सिलगढ़ी तथा यसको संलग्न इच्छुक मानिसहरू आफै अघि आएर रक्तदान गरिदिने पनि तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *