पहाडको 3 वटै नगरपालिका चुनाउमा टीएमसी-को जीत निश्चित: एलबी राई

मिरिक (निसं):  पहाडको तीनवटा नगरपालिका क्रमैले कालेबुङ, खरसाङ र मिरिक नगरपालिकाको चुनाउ गत मई महिनामा नै हुनपर्ने भए तापनि गत 11 वर्षदेखि थाँतीमा रहेकोले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउलाई महत्व दिइयो। यसैले जीटीएको चुनाउ समाप्त भइसकेकोले अब नगरपालिकाको चुनाउ हुने सम्भावना रहेको छ।  कालेबुङ, खरसाङ र मिरिक नगरपालिकाको चुनाउ अब सम्भवत: सेप्टेम्बर महिनामा हुन सक्ने अड्कल रहेको छ। यसैक्रममा हिल टीएमसी-को निम्ति आउँदो नगरपालिका चुनाउका चुनौतीहरुबारे सोधिएको प्रश्नको जवाबमा मिरिक नगरपालिका अध्यक्ष तथा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान राईले भने, चुनाउमा गाह्रो, सजिलो केही हुँदैन तर मिरिकमा टीएमसी शासित बोर्डले गरेको कार्यको मुल्याङ्कन भने जनताले गर्नेछ। नगरपालिका चुनाउमा पनि के भागोप्रमो-सित नै गठबन्धन सम्भव छ भन्ने प्रश्नको जवाबमा तिनले सधैं नै मिलेर कार्य गर्ने कुरामा आफु आशावादी रहेको तर हालसम्म गठबन्धन बारे कुनै चुडान्त निर्णय नभएको तिनले जानकारी गराए।  चुनाउ गठबन्धनको अन्तिम निर्णय हाइ कमान्डबाट हुने जानकारी दिँदै आफुहरूको निम्ति पहाडको सर्वाङ्गिन बिकास नै प्रमुख रहनेछ भनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes