पहाडको भाजपाका घटक दलहरूको गृह मन्त्री अमित शाहसँग भेटवार्ता

नयाँ दिल्ली: दार्जिलिङ पहाडको घटक दलहरुले दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरे। उक्त भेटवार्तामा गोर्खाहरूको 11 जातलाई जनजातिको दर्जा दिइने साथै पहाड तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान बिषयमा चर्चा-परिचर्चा गरिएको बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहसँग हिजो भएको भेटवार्तामा दार्जिलिङका भाजपा सांसद राजु बिष्ट, दार्जिलिङ भाजपा विधायक निरज जिम्बा लगायत पहाडका घटक दलहरू क्रमैले गोर्खा राष्ट्रीय मुक्ति मोर्चाबाट अध्यक्ष मन घिसिङ अनि प्रवक्ता महेन्द्र छेत्री, क्रामाकपाबाट अध्यक्ष आरबी राई, किशोर प्रधान, आभागोली (प्रताप खेमा) बाट प्रताप खाती, सुमेटी मोर्चाबाट विकास राई, गोरानिमोबाट अध्यक्ष दावा पाख्रिन अनि दार्जिलिङ भाजपा अध्यक्ष कल्याण देवानको बिशेष उपस्थिति रहेको थियो। उक्त घटक दलका प्रतिनिधिहरू दिल्लीबाट आज अपरान्ह 3 बजी विमानमार्फत बाघडुग्रा आइपुग्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes