पहाडको चिया गाछहरू उखेल्नु भनेको गोर्खाहरूको अस्तित्वलाई खतरामा पार्नु हो: बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छे

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धक पक्षले चियाका गाछहरू उखेल्नु लगाएको विषयमा बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर चिया गाछहरू उखेल्नु लगाउनु भनेको गोर्खाहरूको अस्तित्व पहाड़मा खतरा रहेको बताएका छन्। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सिलिमहिल चियाबारीको लोअर डिभिजनमा चिया गाछहरू उखेल्नु लगाएको विषयलाई सम्पूर्ण पहाड़कै जनताले बुझ्नुपर्छ किनभने चिया गाछहरू उखेल्नु भनेको गोर्खाहरूको अस्तित्वलाई खतरामा पार्नु हो। हामी भारतीय गोर्खाहरूको अस्तित्व चियाबारीसित सम्बन्धित छ। तर अहिले पहाडमा क्षेत्रीय राजनैतिक पार्टीहरूको आढ़मा गोर्खाको अस्तित्व खतरामा पारिएको छ। त्यसैले यो चिया गाछहरू उखेल्नु मात्रै होइन तर गोर्खाहरूको अस्तित्व उखेल्नु जस्तै हो। बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेले अझ भने, अहिले गोर्खाहरूलाई मास्ने षड़यन्त्र भइरहेको छ। यो कुरा सिलिम हिलको नयाँ कमानले मात्र होइन तर सम्पूर्ण पहाड़का गोर्खाहरूले बुझ्नु पर्ने समय आएको छ किनभने अहिले नयाँ कमानमा यो भइरहेको छ जुन अरुतिर पनि हुनसक्छ। त्यसैले सबैले बुझेर समयमै बुद्धि पुर्याउनु पर्ने हुन्छ। तिनले अझ भने, अहिले बगानतिर रिसर्टहरू बनाउने काम भइरहेको छ जसले गर्दा कमानको अस्तित्व पनि खतरामा पुगेको छ। यो समय सबैले श्रमिकहरूलाई सहयोग गर्नु पर्ने हो। पहाड़मा चियाबारी छैन भने सबै डाँवाडोल भएर जान्छ अनि चियाबारीमाथि निर्भर रहनेहरू थुप्रै जना छन्। अब बगानतिर सबैले आफै चियापत्ती बनाउनेपट्टि लाग्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes