पहाडको चियाकमानमा 20 प्रतिशतले दुई किस्तामा बोनस दिइने

मिरिक : तृणमूल कांग्रेस ट्रेड युनियन जिल्ला उपाध्यक्ष सञ्जय राईले आज तृणमूल कांग्रेसको ट्रेड युनियन चिया मजदुरहरूको संवैधानिक अधिकार पर्जापट्टा अनि निम्नतम रोजी ऐनलाई लागु गराउन आफूहरू लागि परेको बताए। राज्यको श्रममन्त्रीलाई सबै आधारभूत अभाव र समस्या लगायत मुख्य समस्या पर्जापट्टा र निम्नतम रोजी ऐन यथाशीघ्र लागू गराउने माग गरिसकेको तिनले बताए।  तिनले हिजो गरिएको भर्चुअल बोनस बैठकको प्रसङ्ग उठाउँदै पहाडको चिया कमानहरूमा 20 प्रतिशतको दरले दुई किस्तामा बोनस दिने छिनाफाना भइसकेको बताए। दसैँ अघि 15 प्रतिशत अनि तिहार अघि रहल 5 प्रतिशतको दरले बोनस दिने भएको बताउँदै बोनसभन्दा ठुलो कमानवासीलाई पर्जापट्टा दिलाउनु र निम्नतम रोजी ऐन लागू गराउनु रहेको तिनले बताए। कमानवासीको आफ्नो घर जग्गा जमीन, खेतीबारी रहे तापनि यसको मालिकाना अधिकार भने छैन। आफूहरूको मूल उद्देश्य कमानवासीलाई पर्जापट्टा दिलाउनु र निम्नतम रोजी ऐन लागू गराउनु हो। यसको साथै कमानको अन्य आधारभूत अभाव र समस्याहरू जस्तै शौचालय, पिउने पानी सर्वराह, बाटोघाटो लगायत वार्षिक पाइने  सहुलियतहरूलाई उपलब्ध गराउन युनियनले काम गरिरहेको साथै युनियनको मागलाई पार्टीले पनि महत्वपूर्ण सहयोग पुर्‍याइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes