पहाडको चियाकमानमा 19 प्रतिशतको दरले पुजा बोनस दिने अधिसूचना जारी

दार्जिलिङ (निसं) : पहाडका चिया कमानहरूको पुजा बोनस 19 प्रतिशतको दरले दिइने सरकारी अधिसूचना जारी गरेको छ। स्मरण रहोस्, दार्जिलिङ पहाडको चियाकमानहरूको पुजा बोनसलाई लिएर हिजो सिलगढीमा सम्पन्न भएको बैठकमा श्रमिक संगठनका प्रतिनिधिहरूले 20 प्रतिशतको दरले एकै किस्तीमा बोनस दिनुपर्ने मागमा अडिग रहेपछि मालिक पक्षले 12 प्रतिशत भन्दा अधिक पुजा बोनस नदिने आफ्नो अडान स्पष्ट गरेपछि लामो समयसम्म चलेको उक्त बैठक निष्कर्षविहीन समाप्त भएको थियो। यसपछि चियाश्रमिकहरूले सिलगढीस्थित श्रमिक भवन अघि 20 प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा नाराबाजी गरेका थिए।

यसको साथै मालिक पक्ष 12 प्रतिशतभन्दा धेर बोनस नदिने पक्षमा रहेपछि अन्तमा जोइन्ट फोरमका नेताहरूले भीडियो जारी गरेर चिया श्रमिकहरूलाई न्याय दिने जिम्मा अब सरकारमाथि छोडिदिएको घोषणा गरेको थियो। यसपछि चियाश्रमिकहरूले 20 प्रतिशत बोनसको मागमा भोलि 18 अक्टोबरदेखि पहाड बन्द गर्ने समेत चेताउनी दिएपछि लगत्तै आज सरकारले अधिसूचना जारी गरेर पहाडको चिया श्रमिकहरूलाई 19 प्रतिशतको दरले पुजा बोनस दिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes