पहाडको दुई दिने भ्रमण समाप्त गरेपछि रोहिणी मार्ग हुँदै फर्किन् मुख्यमन्त्री ममता

खरसाङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङमा दुई रात बिताएपछि आज यहाँबाट फर्किन्। तिनी यहाँबाट सोझै बाघडुग्रा हुँदै गोवा जाने कार्यक्रम रहेको बताइएको छ। मुख्यमन्त्रीले आज दोस्रो दिनको बिहान पनि खरसाङको गिद्धे पहाड़स्थित सर्किट हाउसबाट पैदल हिँड़ेर महानदीसम्म पुगिन् अनि फेरि फर्किएर सर्किट हाउसमा आएर केही क्षण विश्राम गरेपछि दिउँसो लगभग 1 बजेपछि रोहिणी रोड भएर बाघडुग्रा विमानअड्डातर्फ प्रस्थान गरिन्। आज महानदीतर्फ गएको समय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा पनि तिनीसित साथमा थिए। मुख्यमन्त्रीले महानदी गएको समय त्यहाँ स-साना नानीहरूसँग केही क्षण बिताइन् औ तिनीहरूलाई मिठाई पनि दिइन्। तिनले राज्य सरकारद्वारा विद्यार्थीहरूको शैक्षिक सहायताको निम्ति दिएको 10 हजार रुपियाँ मोबाइल फोन किन्ने पैसा पाए अथवा नपाएको बारे पनि सोधिन्।

तिनी फर्किने क्रममा पत्रकारलाई सम्बोधन गर्दै यसपालीको भ्रमण खुबै सुन्दर रहेको बताउँदै यहाँको चियाबगान, बाल-बालिका अनि महिलाहरूको विभिन्न समस्याहरूबारे पनि सभा भएको जानकारी गराइन्। आज मुख्यमन्त्री फर्किएको समय तिनलाई विदा गर्न यहाँको रोहिणी रोड जीरोमा राज्यसभा सांसद तथा हिल तृणमूल कङ्ग्रेस अध्यक्ष शान्ता छेत्री, चेयरम्यान एलबी राई लगायत पार्टीका अन्य समर्थकहरू उपस्थित थिए। उल्लेखनीय छ, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत 26 अक्टोबरको दिन खरसाङ आएपछि यहाँ तिनले प्रशासनिक बैठक गरिन् अनि 26 र 27 अक्टोबर दुई दिन खरसाङको गिद्धे पहाड़स्थित सर्किट हाउसमा बिताएपछि आज फर्किन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes