पहाडको स्थायी राजनैतिक समाधान गरिने कुरा पुनः दोहोर्‍यायो भाजपा-ले

सिलगढी : बंगाल विधानसभाको ठीक केही अघि उत्तर बंगालको सिलगढी भ्रमणमा आइपुगेका भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पहाड समस्याको स्थायी समाधानको फेरि एकपल्ट आश्वासन देखाएर दार्जिलिङ पहाडका जनताबाट भोट हत्याउने प्रयास गरेको देखियो। भाजपा अध्यक्ष नड्डाले सिलगढीमा दार्जिलिङ पहाडको स्थायी राजनैतिक समस्याको समाधान गर्नेबारे भाजपा दृढ सङ्कल्पित रहेको कुरा पत्रकारहरूसँगको कुराकानीमा बताए। यस अवसरमा तिनले पहाडको स्थायी राजनैतिक समाधान लगायत पहाडमा गोर्खाहरूको 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिलाउनेबारे भाजपाले विगत चुनाउ अवधि आफ्नो पार्टीको घोषणा पत्रमा उल्लेख गरेकोले गर्दा यसबारे भाजपाले पहल गरिरहेको दावी गरे। भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेका सबै वाचाहरू एकपछि अर्को गर्दै पुरा गरिरहेको स्मरण गराउँदै दार्जिलिङ पहाडको जनतासित भाजपाको सम्बन्ध प्रगाढ छ भने भविष्यमा पनि यो यथावत् रहने तिनले बताए। स्मरण रहोस्, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले हिज सिलगढी आइपुग्न साथ यहाँको मन्दिरहरूको परिदर्शन गर्नको साथै उत्तर बंगाल भाजपाका शीर्ष नेतृत्वहरूसित आउँदो 2021-को बङ्गाल विधानसभा चुनाउको रणनीति तथा पार्टीको सांगठनिक गतिविधिहरूलाई लिएर एउटा महत्वपूर्ण बैठक गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes