पहाडको नगरपालिका चुनाउलाई लिएर टीएमसी-को सभा

मिरिक: पहाडको नगरपालिका चुनाउलाई लिएर आज कलकत्तामा टीएमसी-को महत्त्वपूर्ण सभा भएको जानकारी हिल टीएमसी युवा नेता विकास सुब्बाले जानकारी गराएका छन्। तिनले बताए अनुसार आज हिल टीएमसी चेयरम्यान एलबी राई, हिल टीएमसी अध्यक्ष शान्ता छेत्री लगायत टोलीले चुनाउलाई लिएर मन्त्री फिराद हाकीम, सुब्रतो बक्सी, मलय घटक अनि अरूप विश्वाससँग भेट गरेर चुनाउबारे सभा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *