पहाड़को नगरपालिका चुनाउमा हाम्रो पार्टी-को जीत निश्चित: अजय एडवर्ड

कालेबुङ: आउँदो पहाड़को नगरपालिका चुनाउमा हाम्रो पार्टीको जीत निश्चित रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दावी गरेका छन्। एडवर्डले पत्रकारहरू सामु उक्त दावी गरेका हुन्। पहाड़को नगरपालिका चुनाउको निम्ति हाम्रो पार्टीको तयारी हाल युद्धस्तरमा भइरहेको तिनले बताए। तिनले दार्जिलिङ नगरपालिका चुनाउको मिति 27 फरवरीमा तय भइसकेको जानकारी दिँदै हाम्रो पार्टीले दार्जिलिङको 32 वटै वार्डहरूमा आफ्नो पार्टीको वार्ड कमिटीहरू गठन भइसकेको पनि जनाए। यसबाहेक दार्जिलिङ नगरपालिका चुनाउको तयारीमा आफू हाल लागिपरेको बताउँदै दार्जिलिङ नगरापालिका चुनाउमा जीत हासिल गरेर मात्र आफू कालेबुङमा आउनेछु भनी बताए। कालेबुङ भ्रमणमा आएका एडवर्डले आफ्नो समर्थकहरूसँग पार्टी कार्यालयमा बैठक पनि गरे। यसरी नै तिनले हिजो यहाँको 8 माइलमा एडवर्ड्स फाउन्डेसनद्वारा आयोजना गरेको निःशुल्क स्वस्थ्य जाँच शिविरको पनि भ्रमण गरे। त्यसपछि हाम्रो पार्टीको सामेल कार्यक्रममा तिनले सहभागिता जनाएका थिए। कालेबुङ नगरपालिका वार्ड नम्बर 19 र 20 बाट प्रायः 80 घर परिवार हाम्रो पार्टीमा सामेल भएको हाम्रो पार्टीका प्रितम शर्माले जानकारी गराएका छन्। सामेल हुनेहरूमा सबै साइलेन्ट मेजोरिटी रहेको तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes