पहाडको सबै नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसको जीत निश्चित : सोभन घिसिङ

मिरिक: राज्यको सत्तारूढ राजनैतिक दल तृणमूल कङ्ग्रेसले आगामी नगरपालिका चुनाउलाई केन्द्र गरेर सक्रिय रूपमा साङ्गठनिक क्रियाकलाप गरिरहेको तृणमूल कङ्ग्रेस मिरिक महकुमा युवा अध्यक्ष सोभन घिसिङले जानकारी दिएका छन्। तिनले आज मिरिकमा पत्रकार सम्मेलन गरेर भने, दार्जिलिङ नगरपालिका चुनाउ मुखैमा रहेको कारण हाम्रो फोकस दार्जिलिङ नगरपालिका चुनाउलाई लिएर नै हुनेछ। पार्टीले दिएको उम्मेदवारलाई विजयी बनाउन हामी युवा सङ्गठन नगरपालिकाको प्रत्येक वार्ड-वार्डमा पुगेर चुनाउ प्रचार गर्नको साथै जनसम्पर्क अभियान शुरू गर्नेछौ। दार्जिलिङ पहाडका जनताले परिवर्तन चाहेको छ अनि यसपाला परिवर्तन आवश्य हुनेछ भन्दै दार्जिलिङ नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेस विजयी बनेर बोर्ड गठन गर्नेछ भनी तिनले दावी गरे। राज्य सरकारले पहाडको सर्वाङ्गिन विकासमा सक्रिय कार्य गरिरहेको अनि बेरोजगारहरूलाई रोजगारको अवसर पनि प्रदान गरिरहेको कारण विशेष गरेर युवाहरू पनि चुनाउमा तृणमूल कङ्ग्रेसलाई विजय बनाउन उत्साहित रहेकोले युवाहरूले पनि आगामी चुनाउमा तृणमूल कङ्ग्रेस प्रार्थीलाई नै मतदान गर्ने कुरोमा आफुहरू धेरै आशावादी रहेको तिनले बताए। तिनले बताए अनुसार नगरपालिका चुनाउमा पार्टीको प्रमुख मुद्दा विकास,शिक्षा,स्वास्थ,रोजगार आदि रहने छ भने आफुहरूको मुख्य लक्ष्य पहाडको चारवटा नगरपालिका चुनाउ जित्नु रहेको छ।तिनले तृणमूल कङ्ग्रेसले मिरिक नगरपालिका चुनाउ सहजै जित्नेछ भन्दै दार्जिलिङ, खरसाङ र कालेबुङ नगरपालिका चुनाउमा पनि पार्टीको जीत निश्चित रहेको बताए। यस अवसरमा तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, तृणमूल नेता निपेन भारती आदि पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes