पहाड़को सबै राजनैतिक पार्टी एकै मञ्चमा आए असल परिणाम पाउँछौ कारण केन्द्र सरकार दिन तयार छ : राजु विष्ट

खरसाङ : संसदको सत्र सकेर आफ्नो संसदीय क्षेत्रमा आएका सासंद राजु विष्टले दार्जीलिङ जाँदा आज खरसाङमा रोकेर आफ्ना पार्टी कार्यकर्ताहरूसित कोही समयसम्म भेटभाट गरे। यसपछि तिनी वाहनमा चढेर सोझै दार्जिलिङको लागि प्रस्थान गरे। खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै गणतन्त्रमा सबैले बोल्नु पाउँछ, सबैले आफ्नो कुरा राख्नु पाउँछ भन्दै म नकारात्मक राजनीति र तृणमूलको नकारात्मक राजनीतिमा समय फ्याँल्नु चाहँदिन भनी बताए । संसद सत्र सकेर केन्द्रीय माइनोरिटी राज्य मन्त्री जोन बरला लगायत खरसाङका विधायक बीपी बजगाईसित पहाड़ आएका सासंद राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै आफुले दुई वर्षमा जतिबेला पनि मौका पाउनसाथ गोर्खाहरूको लागि बोलेको छु भन्दै संसदमा बोल्नुलाई सजिलै मौका मिल्दैन अनि बोल्ने मौका पाउनु एउटा गरिमा हो भनी बताए। तिनले शुन्यकालमा बोल्नु महत्वपूर्ण होइन भन्ने विपक्षीको भनाईलाई कटाक्ष गर्दै शुन्यकालमा बोल्नु अवहेलना गर्नु लोकतन्त्रको सबैभन्दा ठूलो मन्दिरको अपमान गर्नु जस्तै हो भनी बताए। सांसद विष्टले सुमेरु मञ्चमा भाषण दिएर गोर्खाल्याण्डको लागि आवाज उठाउनु एक विषय हो तर यही कुरा संसदमा उठाउनु एउटा गरिमा हो भन्दै इमान्दारिता साथ मेरो काम गर्न मलाई आउँछ अनि उचित समय र सठिक ठाउँमा कुरा राख्न मलाई सही तरिकाले आउँछ भनी बताए। विष्टले पहाड़को लागि चाँढ़ै खुशीको कुरा आउँछ। 4-5 दिनमा पत्र आएर त्रिपक्षीय वार्ता शुरु हुन्छ तर पहाड़को सबै राजनैतिक पार्टीहरू एक मञ्चमा आएर वार्तामा आउनु पर्छ तब असल परिणाम पाउँछौ कारण भारत सरकार दिन तयार छ भनी बताए। तिनले यो समयको सठीक सदुपयोग गर्नुपर्छ भन्दै यो समय गोर्खाहरूको लागि न्याय पाउने समय हो भनी बताए। राजु विष्टले लोकतन्त्रमा सबैले राजनीति गर्न पाउँछ र पार्टीको गठन गर्न पाउँछ भन्दै पहाड़मा नयाँ पार्टी गठन गर्ने अनित थापालाई शुभकामना दिए तर तिनले पहाड़मा राजनीति बेसी भयो-, नेता बेसी भयो र इमान्दार कोही छैन भन्दै पहाड़मा अहिले पनि केवल जीटीएको कुर्सीको लागि लड़ाई भइरहेको बताए। तिनले सबैलाई आह्वान् गर्दै यही उचित समय हो कि सबै मिलेर प्रयास गरे सफलता पाउन सक्छौं भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes