पहाड़को शिक्षक नियुक्ति घोटालामाथि पनि खोजी हुनुपर्छ: आरबी राई

दार्जिलिङ (निसं) : क्रामाकपा अध्यक्ष आरबी राईले हालैमा तृणमूल काङ्ग्रेसको मन्त्री पार्थ च्याटर्जीको नजिकमा रहेका अर्पिता मुखर्जीको घरबाट लगभग 21 करोड रूपियाँ ईडी-ले जफत गरेको घटनालाई खुबै निन्दनीय रहेको टिप्पणी गरेका छन्। क्रामाकपा केन्द्रीय कार्यालय दार्जिलिङमा पत्रकारहरूसितको कुराकानीमा आरबी राईले पहाडमा पनि जीटीए अनि गेर कानुनी रूपमा भएको शिक्षक नियुक्तिबारे ईडीद्वारा खोजी गर्नुपर्छ भनी बताएका छन्। तिनले अझ भने, ईडी-ले यति अधिक मात्रामा रूपियाँ जफ्त गरेको सुन्ने बित्तिकै मन्त्रीलाई हटाउनु पर्ने साथै राज्यकी मुख्यमन्त्रीले पनि राजीनामा दिनु पर्ने हो किनभने यो घटनाले मुख्यमन्त्री ममताको क्रियाकलाप र तिनको इमान्दारितामाथि पनि प्रश्न चिन्ह्र उठेको छ। देशले र राज्यले पनि मन्त्री पदबाट आरोपीलाई निकाल्नु पर्ने हो भन्दै तिनले यस घटनाको कटोर शब्दमा निन्दा गरेका छन्। यसको साथै जसरी राज्यमा यस घोटालामाथि जाँच भएको छ, त्यसरी नै यता पहाड़मा पनि खोजी हुनुपर्छ भन्ने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes