पहाडको तीन आसनमा बाहिरका प्रार्थी उठाए भाजपा दार्जिलिङ जिल्ला समितिले सहन नगर्ने चेताउनी

मिरिक: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले आउँदो विधानसभा चुनाउमा पहाडका आसनहरूमा भाजपाका पुराना एवम् सक्रिय कार्यकर्ताहरुलाई उम्मेद्वार बनाइनु पर्ने माग गरेको छ। भाजपाका दार्जीलिङ जिल्ला समितिका महासचिव किशोर सिहले वर्तमान दार्जिलिङ पहाडको तीनै वटा आसन क्रमशः दार्जिलिङ , खरसाङ र कालेबुङ विधानसभाको निम्ति पहाडको आफ्नै भाजपाका पुराना कार्तकर्ताहरुलाई उम्मेदवार बनाइनु पर्ने माग गरेका छन्। तिनले यी पहाडको तीन आसनमा बाहिरबाट ल्याइएको, हिजो आएको एवम् पैसाको निम्ति आएका नेताहरुलाई पट्कै स्वीकार नगर्ने स्पष्ट रूपमा बताएका छन्। यदि बाहिरबाट ल्याएर उम्मेद्वार दिन्छ भने ग्रामीण स्तर, ब्लक स्तरदेखि जिल्ला स्तरका कार्तकर्ताहरु यसको लागि विरोध गर्न तयार रहेको तिनले बताए। यस पटक बङ्गालका पार्टी अध्यक्ष दिलिप घोषको नेतृत्वमा पहाडको तीनैवटा आसनबाट चुनाउ लड्न तयार छौ तर हाम्रो आफ्नै नेतृत्व चाहिन्छ भन्ने माग जिल्ला समितिको पक्षमा महासचिव किशोर सिहले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes