पहाडको तीनै आसनमा चुनाउ शान्तिपूर्वक सम्पन्न भएकोमा सबैलाई आभार प्रकट: मन घिसिङ

दार्जिलिङ: पाँचौ चरण अन्तर्गत हिजो पहाडको तीनै दार्जिलिङ, कालेबुङ र खरसाङ क्षेत्रमा सान्ति तथा निष्पक्ष ढंगमा सम्पन्न भएकोमा गोरामुमो अध्यक्ष मन घिसिङले सम्पूर्ण जनताप्रति आबार प्रकट गरेका छन्। तिनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, चुनाउ गणतन्त्र भारत देशमा एउटा महान पर्व हो। यहीँ माध्यमद्वारा संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तपाईं हामीले जनप्रतिनिधि चुन्छौ । दार्जिलिङ , खरसाङ अनि कालेबुङ विधानसभा क्षेत्रमा चुनाउ अतिनै शान्तिपुर्ण ढंगले सम्पन्न भएकोमा म अतिनै हर्षित छु । यो अतिनै शुभ संकेत हो । चुनाउलाई जनताले एउटा गणतन्त्रको पर्वको रुपमा लिएर व्यापक सहभागीता जनाएकोमा म दार्जिलिङ , खरसाङ , कालेबुङ अनि तराई डुवर्सकोको समस्त जनतालाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।चुनाउको समय राजनैतिक दलहरुको ठूलो भुमिका हुन्छ शान्ति अनि निपक्ष ढंगले चुनाउ सम्पन्न गराउन । म सम्पुर्ण राजनैतिक दलका शीर्ष नेतृत्ववर्ग साथै कार्यकर्ताहरुलाई पहाड अनि तराई डुवर्समा शान्तिपुर्ण ढंगले चुनाउ सम्पन्न गराउन अहम भुमिका निभाएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छु ।केन्द्र सरकार अधिनस्थ सुरक्षा बल साथै पश्चिम बंगाल सरकार प्रशासनले चुनाउ शान्तिपुर्ण ढंगमा सम्पन्न गराउन अहम भुमिका निभाएकोमा म आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । चुनाउको निम्ति खटिएका चुनाउ आयोगका सम्पुर्ण कर्मचारीहरु, सरकारी तहका सबै कर्मचारीहरु साथै चुनाउको समयमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै आशा अनि आईसीडीएस-का सम्पुर्ण कर्मचारीहरुले निर्वाह गरेको अहम भुमिकाको निम्ति धन्यवाद दिन चहान्छु । म मेरो दलको सम्पूर्ण शीर्ष नेतृत्ववर्ग, भ्रातृ संगठनका सम्पूर्ण नेतृत्ववर्ग लागायत सबै कार्यकर्ताहरुलाई धन्यवाद दिँदै आभार व्यक्त गर्दछु। पार्टीको सिद्धान्त अनि निर्देशनलाई शिरोपर गरेर अनुशासनमा रहेर चुनाउको समयमा आफ्नो अमुल्य समय, कडा परिश्रमको साथै प्रत्येक बुथमा खटेर योगदान दिनु भएकोमा आभार व्यक्त गर्दछु । चुनाउ त आउँछ अनि जान्छ तर जसरी यस चुनाउ शान्तिपुर्वक कायम भएको छ, यो एउटा गणतन्त्र भारतको जीत हो, यसलाई हामीले सदैव कायम राख्नुपर्छ र यसको निम्ति तपाई हामीनै जागरुक रहनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes