पहाडको तीनै आसनमा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न

सिलगढी पश्चिम बङ्गालको विधानसभा चुनाउको पाँचौँ चरण अन्तर्गत हिजो शनिबार भएको विधानसभा चुनाउ पहाडको तीनैवटा विधानसभा आसन लगायत दार्जिलिङ जिल्लाका अन्य ठाउँहरूमा शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न भयो। विशेष गरेर पहाडको तीन आसन क्रमैले दार्जिलिङ, कालेबुङ र खरसाङ आसन अन्तर्गत पर्ने बुथहरूमा कहीँकतै पनि अप्रिय घटना नघटेको तथा शान्तिपूर्वक निष्पक्ष ढङ्गमा चुनाउ सम्पन्न भएको जानकारी प्राप्त भएको छ। चुनाउ अधिकारी मार्फत् थाहा लागेअनुसार दार्जिलिङ विधानसभा क्षेत्रको 349 वटा मतदान केन्द्रहरूमा 67.32 प्रतिशत मतदान सम्पन्न भयो। मतदान अवधि सबै बुथहरूमा कोभिड 19-को संक्रमणलाई ध्यानमा राखेर सरकारद्वारा निर्देशित प्रोटोकललाई ध्यानमा राखेर मतदान गराइएको थियो। दार्जिलिङ विधानसभा क्षेत्रका मोठ 349 वटा मतदान केन्द्रहरू रहेको थियो भने मोठ 2 लाख 41 हजार मतदाताहरू रहेका छन्। दार्जिलिङ विधानसभा आसनबाट 9 जना उम्मेद्वारमाझ यसपल्टको चुनाउ प्रतिस्पर्धा भएको थियो भने जसमा गोजमुमो 1 का प्रार्थी पीटी ओला, गोजमुमो 2 का प्रार्थी केशवराज पोख्रेल र भाजपा उम्मेद्वार निरज जिम्बामाझ कठोर प्रतिस्पर्धा हुने राजनैतिक पर्यवेक्षकहरूले लख काटेका छन्। प्राप्त जानकारीअनुसार साँझ 6.30 बजेसम्म दार्जिलिङमा 67.32 प्रतिशत, खरसाङमा 72.92 प्रतिशत र कालेबुङमा 69.05 प्रतिशत मतदान सम्पन्न भएको जानकारी प्राप्त भएको छ भने मतदानको अन्तसम्म अझ यी आसनमा केही प्रतिशत मतदान भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes