पहाडको तीनवटै विधानसभा आसनमा तृणमूलको विजय निश्चित छ : एसके राई

मिरिक: हिल टीएमसी सुके पोखरी खण्ड समिति अध्यक्ष एसके राईले आगामी विधानसभा चुनाउमा पश्चिम बङ्गाल राज्य सरकारले आम जनताको हितमा गरेका विभिन्न कार्यलाई केन्द्र गरेर दार्जिलिङ पहाडमा चुनाउ जित्ने दावी गरेका छन्। तिनले आज मिरिकमा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाब दिँदै आम जनताले टीएमसी-प्रति विश्वास राखेको कारणले गर्दा नै  विधानसभा चुनाउमा पहाडमा घाँस फूलको विजय हुने बताए। तिनले सुकेखण्ड समितिको 96 वटा बुथहरुमा सक्रियताको साथमा पार्टी विस्तारको काम सँगै आम जनतालाई सचेत गराउने कार्य चलिरहेको पनि बताए। जोरबङ्लो सुके पोखरी खण्ड क्षेत्रमा साङ्गठनिक गतिविधि तीव्र रूपमा रहेको अवगत गराउँदै पहाडको तीनवटै विधानसभा आसनमा तृणमूलको विजय निश्चित रहेको तिनले ठोकुवा गरे। तिनले राज्य सरकारद्वारा प्रदत्त सेवा सुविधा अनि सहुलियतका विभिन्न योजनाबाट अनभिज्ञ रहेका तथा योजना प्राप्त गर्न नसकिरहेकाहरूलाई जागरुक गराउने कार्य पनि गरिरहेको जनाउँदै द्वारे सरकार अभियानबाट पहाडका सबै मानिसहरूलाई लाभ पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes