पहाडमा दसैँ अगावै पर्यटन मौसम शुरू हुने सम्भावना

मिरिक दार्जिलिङ जिल्ला प्रशासनले दार्जिलिङ पहाडको पर्यटन व्यवसायलाई पुनः सञ्चालन गर्न सक्ने हरियो संकेत दिएपछि दसैँ पर्व अघि पहाडमा पर्यटन मौसम पुनः शुरू हुने सम्भावना देखिएको छ। पर्यटन उद्योगसित सम्बन्धित व्यवासायीहरू एवम् सरोकारीहरूले गत 6 महिना लामो समयसम्म कोरोना माहामारीको सन्त्रास झेलेपछि अब पर्यटन व्यवासायले सही दिशा पाउने आशा गरेका छन्। पहाडकी रानी दार्जिलिङको प्रख्यात पर्यटन केन्द्र तथा सानो कश्मिरको रूपमा परिचित मिरिक पर्यटन नगरीमा भने सामान्य प्रकारले पर्यटकहरूको आगमन हुन थालेपछि यसको रौनकता बढेको छ। पर्यटकहरूलाई सफा अनि सुग्घर परिवेश सृजना गर्न तथा स्वच्छ परिवेशमा घुम्न सकोस् भन्ने उदेश्य लिएर मिरिक नगरपालिका अध्यक्ष एवम् जीटीएका कार्यकारी सदस्य  एलबी राई स्वयम् फुलबारीको साफ-सफाईमा जुटेका छन्। राई आज मात्र होइन सदैव पर्यटन केन्द्र राम्रो अनि उदाहरणीय होस् भन्ने ठान्दै फुलबारीमा लगाइएको फुलहरूमा आफै पानी हाल्ने गर्छन्। कर्मचारीहरूसँग हातेमालो गर्दै स्वच्छ परिवेश सृजना गर्न सबैलाई उत्साह प्रदान गर्छन्। आफ्नो ठाँउ आफै सफा राखौँ तबमात्र  पर्यटकहरू रमाउन सक्छ भन्ने सन्देश दिँदै नगरपालिका अध्यक्ष राई अरूको निम्ति प्रेरणाको स्रोत बनेका छन्। राईको सालिनता अनि ठुलो विचारको सबैले सराहना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes