पहाडमा गणतन्त्रलाई बहाली गर्न आफूहरू चुनाउ मैदानमा ओर्लिएको : समन पाठक

खरसाङ: आउँदो विधानसभा चुनाउमा जनताको हातमा तिनीहरूको गणतन्त्र फर्काउनु माकपाको मूल मुद्दा रहेकोबारे आज खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्व राज्यसभा सांसद एवम् माकपा नेता समन पाठकले बताए। तिनले सम्पूर्ण पश्चिम बंगाल राज्यभरि नै गणतन्त्र नरहेको जनाउँदै पहाड़ अनि सम्पूर्ण राज्यभरि नै गणतन्त्रलाई पूर्ण रूपमा बहाली गर्न आफूहरू चुनावी मैदानमा उत्रिएको बताए। पाठकले गणतन्त्र बहालीको मुद्दासँगै शान्ति स्थापना, सर्वाङ्गीण विकास पनि रहेको बताए। तिनले यसपल्ट राज्यमा नयाँ परिवर्तनको आवश्यकता रहेको बताउँदै राज्यमा 2011 सालमा तृणमूल कङ्ग्रेसको सरकार आएपछि पुलिस प्रशासनको आडमा अगणतान्त्रिक परिवेश सृजना गर्ने, गुण्डाराज चलाउने, हत्या, हिंसा आदि गराउने, जनताको आवाजलाई दबाउने कार्य गरेको आरोप पनि लगाए। यसै अवधि पाठकले दार्जिलिङ पहाड़को निम्ति राज्यभित्रनै राज्यको दर्जा भएको गणतान्त्रिक एवम् संवैधानिक क्षमता भएको गोर्खा स्वायत्त परिषद् दिनुपर्छ भन्ने माग पनि माकपाको चुनावी मुद्दामा रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes