पहाडमा हाउस प्लान्टको बढ्दो माग

मिरिक : हाल हाउस प्लान्टको विशेषता निक्कै बढेर गएको छ। हाउस प्लान्टले घर-घरमा छुट्टै स्थान ओगटेको देखिन्छ। कसैको रुचि सिम्विडियम सुनाखरी, मौसमी फुल, एजिलिया, क्याक्टसमा देखिन्छ भने कसैले हाउस प्लान्टमा रुचि देखाउँछन्। मानिसहरूको रुचि अनुसार हाउस प्लान्टलाई आकर्षक बनाउन यसलाई विभिन्न रूप दिने गरेको देखिन्छ। बोनसाई गरेर हाउस प्लान्टको अलग्गै स्वरूप तयार गर्नेहरूको पनि कमी छैन। यस्तै प्रयत्न गर्ने एकजना युवकले पाइन ट्री-लाई मुजुर (मयुर) बनाउने तर्खरमा लागिपरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *