पहाडमा जीटीए चुनाउ अब चाँडै हुने : मुख्यमन्त्री ममता ब्यानर्जी

खरसाङ : जीटीएको चुनाउको मिति घोषणा नगरे तापनि अब चाँडै जीटीए चुनाउ हुने मुख्यमन्त्रीले आज खरसाङमा सम्पन्न प्रशासनिक बैठकमा घोषणा गरिन्। पहाडका आफ्नो पार्टीको सहयोगी राजनीतिक दलहरू लगायत अन्य सबैलाई मिलेर पहाडलाई अझ उन्नत र विकास गरेर लैजाने दिशामा कार्य गर्ने पनि मुख्यमन्त्रीले सल्लाह दिइन्। आज खरसाङमा सम्पन्न भएको दार्जिलिङ र कालेबुङ जिल्लाका प्रशासनिक अधिकारीहरूसितको बैठकमा दुवै जिल्लाको वर्तमान परिस्थिति तथा कार्यहरूलाई लिएर सम्बन्धित अधिकारीहरूले मुख्यमन्त्रीलाई विस्तृत जानकारी गराए। यस अवसरमा तिनले कोभिड मामिला समाप्त भएपछि अनि नयाँ भोटर लिस्ट आएपछि पहाडमा जीटीएको चुनाउ गरिने कुरा स्पष्ट रूपमा बताइन्। यसको साथै पहाडको स्थायी राजनैतिक समाधानको लागि आफू तयार रहेको तर स्थायी राजनैतिक समाधानको निम्ति के-कस्ता पहल गर्न सकिन्छ भन्ने कुरो सबै दलले मुख्यमन्त्रीलाई प्रस्ताव बुझाउने अनि त्यसपछि उक्त विषयलाई लिएर पहल गरिने ममता ब्यानर्जीले बताइन्। बैठक अवधि जीटीएका पूर्व चेयरम्यान तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दार्जिलिङ तथा कालेबुङ जिल्लाका स्कुलहरूमा दीर्घदिनदेखि शिक्षक नियुक्ति ठप्प रहेकोले गर्दा स्कुल सञ्चालनको निम्ति भइरहेको असुविधालाई अवगत गराउँदै पहाडको निम्ति शिक्षक नियुक्ति व्यवस्थाको प्रक्रिया चाँडै शुरू गरिनुपर्ने माग गरे। यसको साथै तिनले प्रस्तावित दार्जिलिङ युनिभर्सिटीको निम्ति क्याम्पस निर्माण तथा कक्षा सञ्चालन शुरू गरिनुपर्नेबारे गरिएको मागलाई ध्यानमा राख्दै मुख्यमन्त्रीले हाल युनिभर्सिटीको आफ्नै भवन नभए तापनि अस्थायी रूपमा भवन लिएर कक्षा सञ्चालन गर्न सकिने बताए।

यसैगरी, कालेबुङका विधायक रूदेन सादा लेप्चाले बैठक अवधि हालै अत्यधिक परेको वर्षाले गर्दा कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूमा भएको क्षयक्षति तथा राष्ट्रिय राजमार्गको बिग्रन्दो परिस्थितिबारे मुख्यमन्त्रीलाई जानकारी गराए। यसको साथै तिनले कालेबुङ जिल्लाको विभिन्न पञ्चायत कार्यालयहरूमा दीर्घदिनदेखि कर्मचारीहरू नियुक्ति नगरिएकोले पञ्चायत सम्बन्धी कार्यहरू गर्नको लागि धेरै असुविधा भइरहेकोले यथाशीघ्र कर्मचारी नियुक्त गरिनुपर्ने बताए। अर्कोतिर, बैठकमा गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले मुख्यमन्त्रीको पहलमा दार्जिलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान यथाशीघ्र गरिनुपर्ने साथै विगत धेरै वर्ष अघिदेखि थाँतीमा रहेको पञ्चायत चुनाउ गरिनुपर्ने माग गरे। यसैगरी, तिनले दार्जिलिङ पहाडका चियाकमान तथा सिन्कोना कमानकाहरूको निम्ति पर्जापट्टाको व्यवस्था गरिनुपर्ने मुख्यमन्त्री समक्ष माग गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले बैठक अवधि राज्यसभा सांसद शान्ता छेत्रीलाई आपस्तमा सबै सहयोगी दलकाहरूसित मिलेर पहाडको विकास तथा उन्नतिको निम्ति कार्य गर्ने साथै हामी सबै एक हुँ भन्ने भावना लिएर कार्य गर्ने सुझाउ दिँदै अनित थापा हाम्रो बन्धु हुन्, म उनीहरूसित झगडा चाहन्न भन्दै सांसद छेत्रीलाई लाखेस् गरिन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes