पहाडमा जीटीए चुनाउ भन्दा पनि पञ्चायत चुनाउ जरूरी: एलबी राई

मिरिक: दार्जिलिङ पहाडमा जीटीए भन्दा पहिला पञ्चायत चुनाउ हुनुपर्छ भन्ने हिल तृणमुल कङ्ग्रेसले माग गरेको छ। मिरिकमा आज पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तृणमूल कङ्ग्रेसका जिल्ला चेयरम्यान तथा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले भने, दार्जीलिङ पहाडमा दुई दशकभन्दा अघिदेखि हालसम्म पञ्चायत चुनाउ हुनसकेको छैन। त्रिस्तरीय पञ्चायत चुनाउ अहिले सम्भव नभए तापनि दुई स्तरीय होस् अथवा एक स्तरीय भए पनि पञ्चायत चुनाउ हुनु जरूरी रहेको कुरामा जोड दिँदै हिल तृणमुल कङ्रेाउसले पार्टी हाइकमान्डसमक्ष पत्राचार गरेर भेट वार्ता गर्ने भएको छ। तिनले आगामी साता पार्टीको दार्जिलिङ र कालेबुङ जिल्ला समितिको महत्वपूर्ण बैठक बसिने जानकारी दिँदै सो सभामा यसै विषयमा चर्चा-परिचर्चा गरिने बाए। यसको साथै जीटीए चुनाउको लागि पनि हिल टीएमसी तयार रहेको अनि पार्टी हाइकमान्डको दिशानिर्देशमा नै रणनीति तयार पार्नेछौ भनी तिनले बताए। तृणमुल कङ्ग्रेस पहाडको सर्वाङ्गिण विकाससितै शिक्षा, स्वास्थ्य, रोजगार र स्थायी राजनैतिक समाधानको पक्षमा रहेको बताउँदै मिरिक नगरपालिकामा तृणमुल कङ्ग्रेसको बोर्ड गठन भएपछि यहाँ धेरै विकास कार्यहरू भइरहेको एलबी राईले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes