पहाडमा परिवर्तनको हावा! जनताको राज मन नपराउनेहरूले पोस्टर च्यात्दैछ: अजय एडवार्डस

दार्जिलिङ : जनताको राज मन नपराउँनेहरूले पोस्टर च्यात्दैछ भन्दै अजय एडवार्डस बिच्किए। जीटीए सभा चुनाउको प्रचार प्रसारमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अहिले कालेबुङमा चुनाउ प्रचार गर्न व्यस्त छन। कालेबुङको 33 नम्बर छिबु टाँसीडिङ समष्टिमा आज अध्यक्ष एडवार्डसले चुनाउ प्रचार गरे। यस अवधि हाम्रो पार्टीको उम्मेद्वार अनिल रामतेल पनि साथमा थिए। चुनावी प्रचार-प्रसारको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको विभिन्न क्षेत्रहरूमा हाम्रो पार्टी-को पोस्टरहरू च्यात्ने गरेको बताए। तिनले अझ भने, हामीले हाम्रो पोस्टरहरूमा नराम्रो कुराहरू केही लेखेका छैनौ केवल अब जनताको राज भन्ने शब्दहरू लेखेका छौ तर जनताको राज लेखेको पोस्टरहरू पनि च्यात्ने कामहरू निरन्तर रूपमा भइरहेको छ।

विगत 35 सालदेखि पहाडमा डर, भय, संत्रास, नेता र ठेकादारको गठबन्धनले पहाडवासी भयभित भइसकेको हुनाले हामी पहाडमा अब जनताको राज भनेका हौ तर जनताको राज मन नपराउनेहरूले पोस्टरहरू च्यात्ने काम गरिरहेको एडवार्डसले बताए। चुनाउ आउँछ जान्छ तर हाम्रो जनताको सेवा 27 जूनदेखि नै पुनः शुरू हुनेछ भनि तिनले बताए। तिनले भने, हाम्रो पार्टी भनेको जनताको सेवा गर्न जन्मेको पार्टी हो। कुनै हुरी बतास अनि आन्दोलनमा जन्मेको पार्टी होइन। यस पटक पहाडवासी जनताले हाम्रो पार्टीलाई माया र आर्शिवाद गरेर लालकोठीमा पठाए 35 सालको भय, डर, सन्त्रास अनि नेता र ठेकादारको गठबन्धनलाई हामी सधैंभरिको लागि समाप्त गरेर देखाइ दिनेछौ। पहाडमा अहिले कसैको सत्ता छैन, पहाडमा जनताको राज ल्याउने यो भन्दा राम्रो अवसर फेरि फेरि आउने छैन भन्दै अब पनि चुक्यौ भने पहाड अझ पाँच वर्ष पछि जानेछ भन्ने एडवार्डसले ठोकुवा गरे। पत्रकारहरूको प्रश्नको जवाफमा तिनले पहाडमा परिवर्तनको लहर छाएको छ अनि पहाडवासीले जनताको राज ल्याउने सोंच बनाई सकेको कुरा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes