पहाड़मा शान्ति स्थापना हुनुपर्छ: गोजमुमो

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङको काफिलामाथि सोनादामा गत 19 अप्रेलको दिन भएको हमलाको गोजमुमो नागरी फार्म शाखाले घोर विरोध जनाएको छ। यहाँको पार्टी कार्यालयमा उपस्थित पार्टीका विभिन्न भातृ सङ्गठनका पदाधिकारीहरूले उक्त घटनाको कठोर शब्दमा निन्दा गर्दै पहाड़मा शान्ति स्थापना कार्यान्वयन हुनपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *