पहाड-समतलको विकासको निम्ति मिलेर काम गर्नेछौँ: तृणमूल प्रार्थी गोपाल लामा

बाघडुग्रा : दार्जिलिङ लोकसभा आसनका तृणमूल कङ्ग्रेस प्रार्थी गोपाल लामाको समर्थनमा बाघडुग्राको उत्तरामा परिचय कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा तृणमूल पार्टीका कार्यकर्ताहरूले तृणमूल प्रार्थी गोपाल लामालाई संवर्द्धना जनाए। यस अवसरमा प्रार्थी गोपाल लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, मैले पहिला पनि सरकारी नोकरीमा काम गरिसकेको छु। तर राजनीतिभन्दा भिन्नै हो। अवकाश ग्रहण गरेपछि मैले सामाजिक कार्य गर्दै आइरहेकोले गर्दा मानिसहरूको सेवा गर्न सक्नेछु। प्रशासनिक पदपछि पनि अब म बीजीपीएम र तृणमूलसित मिलेर चुनाउ प्रचार गर्नेछु। समतल र पहाड भिन्ना-भिन्नै क्षेत्र होइन। जनताको विकासको लागि सबैजना मिलेर काम गर्नुपर्ने सन्देश लिएर म जनतासमक्ष जानेछु। यसको साथै आउँदो चुनाउमा जीत हासिल गर्नेछु भन्ने कुरामा आशावादी रहेको पनि तिनले बताए। अर्कोतिर, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले भने, आउँदो सांसद चुनाउमा तृणमूलसितको गठबन्धनको जीत निश्चय छ। भाजपाले दार्जिलिङ पहाडको मानिसहरूलाई विगत 15 वर्षदेखि ढाँटदै आइरह्यो तर अहिलेसम्म काँटी समेत दिएको छैन। हालै सिलगढीको कावाखालीमा सम्पन्न जनसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको लागि केही घोषणा गरेनन्। हाल पहाडमा शान्ति छ तर भाजपाले पहाडमा अशान्त गर्ने मात्र प्रयास गर्दछ। तृणमूल कङ्ग्रेसको साथमा मिलेर हाल पहाडको चौतर्फी विकास भइरहेको छ। यसपल्टको चुनाउमा भागोप्रमो-को समर्थित तृणमूल-का गोर्खा प्रार्थीले सय प्रतिशत जीत हासिल गर्ने तिनले दावी गरे। यस अवसरमा जिल्ला सभानेत्री पापिया घोष, जीटीए प्रमुख अनित थापा, कालेबुङका विधायक रुदेन लेप्चा लगायत पार्टी समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes