पहाड़, तराई-डुवर्सको राजनीतिक स्थायी समाधान 2024 भन्दा अघि नै हुनेछ: राजु विष्ट

सिलगढी: आगामी 2024 भन्दा अगावै भाजपाले दार्जिलिङ पहाड़, तराई, डुवर्सको राजनीतिक स्थायी समाधान गर्ने तथा गोर्खाहरूको छुटेको 11 जात गोष्ठीलाई आउँदो बंगाल विधानसभा चुनाउ अगावै जनजातिको मर्यादा दिने दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढीमा पत्रकारहरू सामु घोषणा गरे। तिनले बताए अनुसार भारतीय संविधान साथै भारतको संसद भवनद्वारा नै उक्त कुरा सम्भव रहेको तर तृणमूल कांग्रेस अथवा कुनै पनि राजनीतिक पार्टीले स्थायी समाधान गर्नु सम्भव छैन। पश्चिम बंगालको जनतालाई राज्यको सत्तारूढ सरकारले जुन अन्याय गरिरहेको छ, त्यसको विरुद्ध भाजपा खडा हुने पनि सांसद विष्टले बताए। गोजमुमो अध्यक्ष बिमल गुरुङको विषयमा सोधिएको प्रश्नको जवाबमा तिनले भनेबिमल गुरूङले हाल दार्जिलिङको विभिन्न ठाउँहरूमा गरेको जनसभामा उपस्थित हजारौंका संख्यामा भेला भएका मानिसहरूको भीडलाई हेर्दा पहाड़को जनताले अहिले पनि तिनलाई समर्थन गर्दछ भनी सहजै अनुमान लगाउन सकिन्छ। बिमल गुरूङले आफूमाथि धेरै सहयोग गरेको बताउँदै तिनीबारे कुनै प्रकारको आफ्नो नराम्रो विचार नरहेको सांसद विष्टले बताए। तृणमूल कांग्रेसले गोजमुमोलाई जति रुपियाँ दिए तापनि दार्जिलिङको जनताले अहिले पनि गत 2017-को घटना नभूलेको तिनले दावी गरे। भाजपाले 2019 को चुनाउमा भन्दा पनि अझ राम्रो आउँदो विधान सभा चुनाउमा प्रदर्शन गर्ने बताउँदै भाजपाले उत्तर बंगालको मोठ 54 आसन जित्ने तिनले हुँकार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes