पहाडगुमिया चिया कमानको नालामा भेट्टाइयो चितुवाका बच्चाहरू, श्रमिकहरू आतङ्कित

नक्सलबारी (निसं): नक्सलबारीको पहाडगुमिया चिया कमानको नालामा चितुवाका बच्चाहरू भेट्टाइएपछि सनसनी फैलिएको छ। हाल वन विभागले त्यसको निगरानी राखिरहेको छ। प्राप्त जानकारी अनुसार, चिया कमानमा पत्ती टिपिरहेका श्रमिकहरूले आज नालामा चितुवाको बच्चाहरू देखे। यसपछि घटनाबारे वन विभागलाई जानकारी दिए। खबर पाउन साथ बाघडुग्रा रेञ्ज, एलिफेन्ट स्क्वायट अनि जम्बो ट्रूप्सका कर्मचारीहरू घटनास्थलमा आइपुगे। ती चितुवाका बच्चाहरूलाई त्यसको आमा भएकोमा पुऱ्याउनको लागि वनकर्मीहरूले इलाकाको घेराउ गरेर निगरानीको लागि क्यामेरा लगाए। एउटा बच्चालाई चितुवाको आमाले नालाबाट निकालेर बाहिर लगे। तथापि, नालामा अरू चितुवाका बच्चाहरू रहेको छ। यसैले गर्दा वनकर्मीहरूले तिनीहरूमाथि नजर राखेको छ। यस सम्बन्धमा खरसाङ फरेस्ट डिभिजनका डीएफओ देवेश पाण्डेले भने, चिया कमानमा श्रमिकहरूलाई आउजाउ गर्न निषेध गरिदिएको छ। वनकर्मीहरूले लगातार निगरानी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes