पहाड़का विभिन्न पार्टीका प्रतिनिधिहरूसित सांसद राजु विष्टको बैठक

सिलगढ़ी: सिलगढ़ी मतिगढ़ाको बरसाना अपार्टमेन्टस्थित आज उद्घाटन गरिएको दार्जिलिङ भाजपा सांसदको पार्टी कार्यालयमा वर्तमान पहाड़को विभिन्न विषयमा भाजपाको सहयोगी दार्जिलिङका क्षेत्रिय पार्टीका प्रतिनिधिहरूलाई लिएर सांसद राजु विष्टले आज एउटा महत्वपूर्ण बैठक गरे। यस अवसरमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बालगायत गोजमुमो(विमल खेमा)का बीपी बजगाइँ, आरबी भुजेल अनि आरपी वाईबा,गोरानिमो-का एचके छेत्री, गोर्खालीगका प्रताप खाती, मीना सुब्बा, गोरामुमोबाट वाई लामा, भूपेन गुरूङ, किशोर राई, सन्दीप लिम्बु, सुमेटी मुक्ति मेर्चाका बिकास राई, क्रामाकपा-का अरुण घतानी, गोबिन्द छेत्री, किशोर प्रधान प्रमुख रूपमा उपस्थित थिए। तथापि गोजमुमो विनय तामाङ खेमाको तर्फबाट आजको  बैठकमा कुनै प्रतिनिधि उपस्थित थिएनन्।  सभामा बिशेष बर्तमान पहाड़को राजनीतिक परिवेशमाथि चर्चा परिचर्चा गरियो। यसको साथै भाजपाको चुनाउ मुद्दा गोर्खाहरूको स्थायी राजनीतिक समाधानमाथि पनि बिशेष चर्चा गरिएको बताइएको छ। उक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद राजु विष्टले हालै बङ्गालका सांसद सुव्रमण्यम स्वामीले गोर्खाहरूको स्थायी राजनैतिक समाधान गोर्खाल्याण्ड युनियन टेरीटोरीमार्फत हुने साथै यसबारे आफुले सांसदमा आवाज उठाउन सक्नेबारे गरेको ट्वीटलाई तिनले स्वागत जनाए। तिनले एउटा प्रश्नको जवाबमा अहिले पनि पहाड़मा भाजपा अनि यसको सहयोगी पार्टीहरूको वर्चस्व यथावत् रहेको दावी गर्दै गोजमुमो-दुईका अध्यक्ष विनय तामाङको पनि खोइरो खन्दै तिनी बाध्यतावश बङ्गालको मुख्यमन्त्रीको ईशारा चलिरहेको आरोप लगाए। सांसद विष्टले विनयलाई चुनौती दिँदै बङ्गाल विधान सभाबाट गोर्खाल्याण्डको बील पारित गरेर देखाओस् अनि आफुले त्यसपछि केन्द्रमा जे गर्नु पर्छ त्यो गरेर देखाउने समेत चेतावनी दिए। यसको साथै भाजपाले सिलगढ़ी नगर निगमको चुनाउलाई लिएर सम्पूर्ण तयारी शुरू गरिसकेको तिनले अवगत गराए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes