पहिरो क्षेत्रको विभागीय अधिकारी साथै अन्यद्वारा निरीक्षण

दार्जिलिङ: दार्जिलिङको चौरास्ता मुनि मूलडाँड़ा क्षेत्रमा गत 13 जूनमा वर्षाको कारण गएको पहिरो क्षेत्रको आइतबारदेखि नै सम्बन्धित विभागीय अधिकारी लगायत अन्य क्षेत्रबाट भइरहेको जान्नमा आएको छ। यसै क्रममा आज बिहान दार्जीलिङ ग्राम पन्चायत 2-का सचिव निलिमा गुरूङ साथै तिनको साथमा सुजित राई, उर्मिला लामाले सम्पूर्ण पहिरो क्षेत्रको निरीक्षण गरे। सचिव निलिमा गुरूङले बताए अनुसार जुन दिन पैह्रो गयो, त्यसै दिनदेखि यो घटनालाई लिएर अनलाइन काम भइरहेको साथै पहिरोका फोटोहरू पनि बीडीओसमक्ष पुगिसकेको बताएकी छन्। विभागको पक्षबाट तिनले उक्त घटनामाथि दुःख व्यक्त गर्दै यसबारे झट्टै कदम चालिने आश्वासन दिएकी छन् ।

यसको साथै सुजित राईले उक्त घटनाबारे जानकारी दिँदै ईश्वरको कृपाले गर्दा नै पत्रकार सविता संकल्पको घरका सदस्यहरू पहिरोबाट हो भन्दै विभागीय अधिकारीहरूले शीघ्र कदम चालिदिने तिनले निवेदन गरेका छन्। यसको साथै पैह्रो गएको दिनदेखि नै मूलडाँड़ा ग्रामका सम्पूर्ण सदस्यहरूद्वारा पैह्रोको सर-सफाई कार्यक्रम भइरहेको बताइएको छ। आज ब्लू डाइमण्ड क्लब लोअर मूलडाँड़ाका युवाहरूले झरेको पैह्रो साफ-सफाई गरिदिएकोमा मूलडाँड़ा ग्राम साथै ब्लू डाइमण्ड क्लबका सदस्यहरूमा हार्दिक आभार प्रकट गरेका छन्। यसवाहेक, नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. सीके राई अनि उपसचिव जोगेन दर्नालले पनि आज पहिरो क्षेत्रको भ्रमण गरेर थापा परिवारसित कुराकानी गरेका छन्। स्मरण रहोस, पहिरोबारे जानकारी लिन गोरामुमो, राजु विष्टको कार्यालय अनि पञ्चायत विभागबाट मानिसहरू आएर निरीक्षण गरिसकेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes