पैह्रो गएकोले लिङक रोड भएर वाहन नचलाइदिने अपील

मङपु : लगातार परेको अत्याधिक वर्षाले गर्दा मङपु कटुवाल गोलाईदेखि म्यानेजर अफिस जाने रोड बिरेन्द्र बराईलीको घर नजिक पैह्रो झरेर सडक चुडिने अवस्था रहेको छ। यसैले कुनै पनि समय सडक भत्केर अप्रिय घटना हुन सक्ने सम्भावना रहेकोले मङपु पुलिसले उक्त लिङक रोड भएर वाहनहरू नचलाइदिने सबैसित अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *