पैह्रो गएर पङ्खाबारी रोड पूर्ण रूपले बाधित

खरसाङ : गत रातभरि परेको अविरल पानीले यहाँको अतिनै पुरानो पङ्खाबारी रोड पूर्ण रूपले बाधित बनेको छ। मकैबारीको पञ्चकन्या मन्दिर नजिक सड़कमाथिबाट पैह्रो गएर सड़क यातायात पूर्ण रूपले ठप्प बन्यो। स्थानीय युवाहरूले दिनभरिनै पैह्रो हटाउने कार्य गरेर सडकमाथिबाट झरेको माटोलाई हटाइए पनि सडकमुनिबाट पनि पैह्रो गएकोले अझै केहीदिन यहाँबाट गाडी चल्न नसक्ने देखिएको छ। त्यसरीनै यसै रोडको लङ्भ्यू क्षेत्रमा पनि पैह्रो गएको कारण त्यहाँबाट पनि गाडीहरू चल्न सकेन भने सड़कमाथिबाट अझ पैह्रो जाने सम्भावना देखिएकोले जेसीबीले पूरा काम गर्न सकेन। यस रोडबाट आगामी केही दिनसम्म गाडी नचले पङ्खाबारी, लङ्भ्यू, मकैबारी लगायत वरिपरी गाउँका मानिसहरूलाई खरसाङ बजार, सिलगढी आदितिर आउ-जाउ गर्न असुविधा हुने देखिन्छ। तर पनि सम्बन्धित विभागबाट अभियन्ताहरू आएर निरीक्षण गरेपछि बाटो सफा गरिन्दैछ। पैह्रो प्रभावित क्षेत्रको भ्रमण गोजमुमो पङ्खाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाईली, युवा मोर्चा केन्द्रिय समिति सदस्य संजीब छेत्रीले पनि गरे।  तिनीहरूले यसबारे सम्बन्धित विभाग अनि जीटीए अध्यक्ष अनित थापालाई जानकारी गराएपछि तिनले चाँडै सडक खोल्ने दिशामा कार्य गर्ने निर्देश सम्बन्धित विभागलाई दिएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes