पैह्रोको कारण रिम्बिकको लिङसेबुङ लिङक रोडमा यातायात ठप्प

रिम्बिक : केही दिनदेखि लगातार परिरहेको पानीको कारण हिजो राति रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने लिङसेबुङ लिङक रोड नजिकमा गएको पैह्रोले मूल सडक अवरोध भएपछि यातायात ठप्प बन्न पुगेको छ। उक्त पैह्रोको कारण लिङसेबुङदेखि रिम्बिक लोधोमालाई दार्जिलिङसित जोड्ने सडक बन्द भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.