पैह्रोको कारण रिम्बिकको लिङसेबुङ लिङक रोडमा यातायात ठप्प

रिम्बिक : केही दिनदेखि लगातार परिरहेको पानीको कारण हिजो राति रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने लिङसेबुङ लिङक रोड नजिकमा गएको पैह्रोले मूल सडक अवरोध भएपछि यातायात ठप्प बन्न पुगेको छ। उक्त पैह्रोको कारण लिङसेबुङदेखि रिम्बिक लोधोमालाई दार्जिलिङसित जोड्ने सडक बन्द भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *