पैह्रोको थुप्रो हटाएपछि वाहनहरूको चलाचल आजदेखि शुरू

नागरी : नागरी फार्म चियाबारीको बस  स्ट्याण्डदेखि खेल मैदान हुँदै निम्न विभागलाई जोड़ने सड़क मार्गमा गत तीन दिनअघि पैह्रो झरेपछि यातायात ठप्प बन्न पुगेको थियो। सडक अवरूद्ध बनेपछि विशेष गरेर यस क्षेत्रा मानिसहरू बिमारी भएको खण्डमा तिनीहरूलाई चिकित्साको निम्ति लैजानको लागि गाड़ी हिँड्ने बाटो नभएपछि सर्वसाधरणले धेरै असुविधा भोग्न परिरहेको थियो। तर उक्त समस्यालाई ध्यानमा राखेर चियाकमान प्रबन्धक पक्षको सक्रियतामा पैह्रो गएको दुई दिनपछि सडकमा माथिबाट झरेर थुप्रिएको ढुङ्गा-माटोहरूको सर सफाई गरेपछि आजदेखि पुनः यातायात शुरू भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom