पैह्रोले बन्द रहेको राष्ट्रिय राजमार्ग-55 आजदेखि खोलियो, वाहनहरूको चलाचल शुरू

खरसाङ : लगभग 5-6 दिन अघिदेखि बन्द अवस्थामा रहेको राष्ट्रिय राजमार्ग 55 अन्तत: आजदेखि खोलिएको छ। गत 19 अक्टोबरको बिहान खरसाङको महानदी नजिक चिउरी भीरमा गएको पैह्रोले गर्दा उक्त एनएच 55 बन्द रहेको थियो। पैह्रोको माथिल्लोपट्टि भित्ता काटेर सड़क निकालेपछि आजदेखि गाड़ीहरू कुदन थालेको छ। एनएच 55 खोलिएपछि तीनधारे, घैयाबारी र महानदी क्षेत्रका मानिसहरूलाई धेरै सुविधा पुगेको बताइएको छ। महानदीको पैह्रो काटेर बाटो बनिएपछि साना गाड़ीहरू मात्रै कुदाउन सक्ने भनिए तापनि ठूला गाड़ीहरू पनि कुदिरहेको देखिएको छ।

तर यो बाटो आपतकालीन रुपमा साना गाड़ीहरू मात्र छिर्न सक्ने भनिएको छ। उक्त सड़क एनएच 55 को महानदी क्षेत्रका ठेकेदारहरूले निर्माण गरिएको जानकारी प्राप्त भएको छ। महानदीको ठूलो पैह्रो अहिले नै मरमत्ति नगरेर पैह्रो माथिल्लोपट्टि भित्ता काटेर गाड़ीहरू कुदन सक्ने सड़क बनाइएको छ। महानदीको चिउरी भीरमा गएको पैह्रोले महानदी लगायत तीनधारे, घैयाबारी क्षेत्रका जनसाधारणलाई धेरै असुविधा भएको थियो तर अब एनएच 55 खोलिएपछि तिनीहरूलाई धेरै प्रकारले सुविधा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes