पैह्रोले पुटुङको पुस्तकालय छेउ बाटो बन्द

मिरिक: मिरिकको मञ्जु फाटकदेखि बेलगाछीसम्म जाने बाटो बीच पुटुङको देवकोटा ग्रामीण पुस्तकालय बुथ संख्या 24/159 छेउमा लगातार अत्याधिक परिरहेको पानीको कारण पैह्रो गएर बाटो अवरुद्ध बन्न पुगेको छ। यस पैह्रोको कारण पुटुङका एक-दुइवटा घरलाई पनि प्रबाव पारेको स्थानीय मानिसहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *