पैह्रोमा मर्ने परिवारलाई राज्य सरकारद्वारा 2 लाख, जीटीएद्वारा 1 लाख आर्थिक सहयोग

दार्जिलिङ : दार्जिलिङ जिल्लाको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत अप्पर लिङ्सेबुङको तामाङ गाउँमा गत राति एकै परिवारको तीनजना पैह्रोको चपेटमा परेर मृत्यु भएकोमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले गहिरो शोक प्रकट गर्दै तिनका परिवारका सदस्यहरूलाई आर्थिक 2 लाख रुपियाँको घोषणा गरेकी छन्। यसैगरी, जीटीएको तर्फबाट पनि पीडित परिवारलाई राहत सहयोग राशिको रूपमा 1 लाख रुपियाँ दिइने घोषणा गरेको छ। रिम्बिक-लोधोमामा भएको विभत्स दुर्घटनाको जानकारी पाउन साथ राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले यसबारे जीटीए चेयरम्यान अनित थापासित सम्पर्क गरेर घटनाबारे विस्तृत जानकारी दिने साथै पीडित परिवारलाई राज्य सरकारद्वारा आर्थिक सहयोगको घोषणा गरिदिने बताएकी छन्। जीटीए चेयरम्यान अनित थापाले आज घटनास्थल रिम्बिक-लोधोमाको परिभ्रमण गर्नको साथै पीडित परिवारप्रति समवेदना प्रकट गर्नको साथै आर्थिक सहयोगको पनि घोषणा गरे। स्मरण रहोस्, गत राति रिम्बिक-लोधोमा समष्टिको अप्पर लिङ्सेबुङको तामाङ गाउँमा पैह्रोले पुरिएर एकै परिवारका लोग्ने निमा तामाङ, स्वास्नी चन्द्र तामाङ लगायत 5 वर्षीय छोरा नेहाल तामाङको घटनास्थलमै मृत्यु भएको थियो। मृतकहरूको शव पुलिसले घटनास्थलबाट उद्धार गरेर पोस्टमार्टमको लागि दार्जिलिङ सरकारी अस्पतालमा पठाइदिएको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes