पैह्रो पीड़ित परिवारलाई भेटे गोरामुमो टोलीले

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एडवर्डको नेतृत्वमा गएको एउटा टोलीले दार्जिलिङ जिल्ला रिम्बिक लोधामा समष्टि अन्तर्गत अप्पर लिङ्सेबुङ गाउँमा हालै गएको पैह्रो क्षेत्रको निरीक्षण गर्न गर्नको साथै पीडित परिवारहरुलाई भेट गरेर तिनीहरूको सम्पूर्ण जानकारी लिए।


यसबारे रिम्बिक लोधामा समष्टिका गोरामुमो महासचिव सुबास सुब्बाले जानकारी दिएका छन् । गोरामुमोको उक्त निरीक्षण टोलीमा दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड लगायत कार्यकारिणी अध्यक्ष किशोर गुरुङ, उपाध्यक्ष गाईस सुब्बा , मुल सचिव सन्दीप लिम्बू अनि गोरामुमो कार्यकर्ताहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *