पैह्रो पीडित परिवारलाई गोरामुमो खरसाङ शाखाद्वारा आपतकालीन राहत सहयोग

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा आफ्नो सामजिक सेवा अभियानलाई जारी राख्दै तीनधारे सुकना समष्टि अन्तर्गत विभिन्न क्षेत्रमा ब्राञ्च अध्यक्ष निमा लामाको नेतृत्वमा एउटा टोलीले भ्रमण गऱ्यो। यसैक्रममा घैयाबारी प्राथमिक पाठशाला खेल मैदान मुनि बर्षाको कारण गएको पैह्रोले अनिता तामाङको घर क्षतिग्रस्त भएकोले घटनास्थलको निरीक्षण गरेको गोरामुमो केन्द्रीय सदस्य रबिन लामाले जानकारी दिएका छन्। यस अवसरमा गोरामुमोको तर्फबाट आपतकालीन सहयोगको निम्ति पीडित परिवारलाई खाद्य सामग्रीहरू साथै तारपोलिन प्रदान गरेको बताइएको छ। पीडित परिवारको आर्थिक अवस्था अतिनै कमजोर रहेकाले खण्ड विकास अधिकारीलाई चाँडैं भेटघाट गर्ने साथै सुरक्षाको निम्ति वाल लगाइदिने अपिल गर्नेछौ भनी रबिन लामाले जानकारी दिएका छन्।

यसै क्रममा तीनधारे राङटाङ 2 नम्बरमा कोरोना संक्रमित भएर हाल होम आइसोलेसनमा बसेर उपचार गराइरहेका 5 घर परिवारलाई राहत स्वरुप खाद्य सामग्रीहरू प्रदान गरेको खरसाङ टाउन समष्टि अध्यक्ष सञ्जय छेत्रीले जानकारी दिएका छन् । खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाको नेतृत्वमा गरिएको समष्टि भ्रमण अवधि समष्टिका सभापति जेबी गुरुङ, संजय छेत्री, रबिन लामा, अजय गुरुङ, पाल्देन दोर्जे भुटिया, अदिप राई, सुधा सुब्बा, कमला राई उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes