पैदल हिँडेर देश भ्रमणमा निस्केका कर्णाटकका युवक बिमार भएपछि पुलिसद्वारा सहयोग

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले एकपल्ट फेरि मानवताको उदाहरण पेस गरेको छ। पुलिसले अन्य राज्यका एकजना बिमार युवकलाई सिलगढीमा बस्ने व्यवस्था गरिदिएको छ। कर्णाटकका कृष्णा नायक पैदल हिँडेर देश भ्रमणमा निस्केका थिए। गत एक वर्षमा तिनी देशको विभिन्न राज्यको भ्रमण गरेपछि 3 दिनअघि मात्र सिलगढी आइपुगेका थिए। तर यहाँ आएपछि अत्याधिक गर्मीको कारण तिनी बिरामी भएपछि राति बस्नको लागि तिनले दार्जिलिङ मोड नजिक केही मानिसहरूसित सहयोग मागे। प्रधाननगर थानाका आईसी अनिर्बन भट्टाचार्यले यसबारे थाहा पाएपछि तिनले दार्जिलिङ मोडबाट कृष्णा नायकलाई उद्धार गरेर मल्लागढीको एउटा गेस्ट हाउसमा बस्ने व्यवस्था गरिदिए। दुई दिन त्यहाँ बसेपछि कृष्ण नायक आज दार्जिलिङतर्फ प्रस्थान गरे। पुलिसको यस भूमिकालाई लिएर कृष्णा नायक धेरै खुसी छन्। तिनले बताएअनुसार गत 1 वर्षदेखि पैदल हिँडेर देशको विभिन्न राज्यको भ्रमण गरिसकेको छु। सिलगढीमा पुलिसले गरेको उक्त सहयोगलाई सदैव स्मरण गर्ने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes