पैसा कमाउनु हो भने चिप्ले दाईको पार्टीमा जानु होस्, जातिको सेवा गर्नु हो भने हाम्रो पार्टीमा आउनु होस: अजय एवार्डस

बिजनबारी (निसं): पैसा कमाउने उद्देश्यले राजनीतिमा आउनु भएको छ भने हाम्रो पार्टी होइन, चिप्ले दाईको पार्टीमा जानु होस्।हाम्रो पार्टी अध्यक्ष एवम् सभासद अजय एडवार्डसले आज बिजनबारीमा आयोजित एउटा सभामा उक्त मन्तव्य पोखेका हुन्। हाम्रो पार्टीको साङ्गठनिक सभा आज पुलबजार बिजनबारी समष्टिमा सम्पन्न भयो। बिजनबारी पुग्न साथ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई स्थानीय जनता तथा समर्थकहरूले भब्य स्वागत जनाए। यस अवसरमा साङ्गठनिक सभालाई सम्बोधन भने, गोर्खा सन्तान, दार्जिलिङ पहाड तराई डुवर्स साथै भारतीय गोर्खाहरूको हितार्थको निम्ति गठन भएको पार्टी हो हाम्रो पार्टी। पुल बिजनबारी समष्टिबाट हाम्रो पार्टीको ब्यानरमा निर्वाचित भएका सभासद भूपेन्द्र छेत्रीलाई आफुले पैसा कमाउने उद्देश्यले राजनीतिमा आएको हो भने हाम्रो पार्टी होइन, चिप्ले दाईको पार्टीमा जानु भन्ने अघिबाट नै भनि दिइसकेको थिए। किनभने हाम्रो पार्टी रूपियाँ-पैसा कमाउन जन्मेको पार्टी होइन, जनताको सेवा गर्न जन्मेको पार्टी हो। तिनले बिजनबारी ब्लक पहाडको सबैभन्दा ठूलो ब्लक भएको हुनाले अब हुने पञ्चायत चुनाउमा जनताको राज ल्याउनु पर्छ भनि बताए। तिनले अझ भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष तथा जीटीए चीफ अनित थापा दाजुले म अजयको पार्टीलाई एक पैसा दिने छुइँन भन्ने गर्छ अरे, तर दाजु हाम्रो पार्टी अजय एडवार्डसको पार्टी होइन, जनताको पार्टी हो अनि हाम्रो पार्टीको ब्यानरमा निर्वाचित भएको सभासदहरू सबै जनताका सभासदहरू हुन्। अनित थापा दाजुले जनतामाथि थिचो मिचो गर्ने काम गर्दैछ। दार्जीलिङ नगरपालिकामा 32 वटा वार्डहरू छन् अनि 18 वटा वार्डहरूमा हाम्रो पार्टीले जीत हासिल गरेको हुनाले अहिले दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड छ तर हाम्रो पार्टीको बोर्डले कुनै पनि नगरपार्षदहरूसँग भेदभाव नीति अप्नाएको छैन। सबैलाई समान रूपले हेर्नको साथै विकास कार्यहरू गर्दै आइरहेको छ भनि तिनले बताए। आजको साङ्गठनिक सभामा पुल बिजनबारी समष्टिलाई अझ दह्रिलो बनाउन धेरैजना नयाँ सदस्यहरू पनि सामेल गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes